भोली प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

विकल्प न्यूज/बेनी फागुन २० गते ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको … Continue reading भोली प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने